प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a यसप्रकार यहोवा परमेश्‍वरले विगतमा आफ्ना मानिसहरूले पवित्र मन्दिरप्रति कत्ति घृणित व्यवहार गरेका थिए भनेर देखाउनुभयो। उहाँले यसो भन्‍नुभयो: “तिनीहरूले मेरो मन्दिरको सँघारसँगै आफ्नो सँघार अनि मेरो मन्दिरको चौकोससँगै आफ्नो चौकोस राखे। मेरो मन्दिर र तिनीहरूको मन्दिरलाई एउटा पर्खालले मात्र छुट्ट्याएको थियो। अनि घिनलाग्दा काम गरेर तिनीहरूले मेरो पवित्र नामलाई बिटुलो पारे।” (इज. ४३:८) पुरातन यरुसलेममा यहोवा परमेश्‍वरको मन्दिरलाई सर्वसाधारणको घरबाट एउटा पर्खालले मात्र छुट्ट्याएको थियो। मानिसहरू यहोवा परमेश्‍वरको धार्मिक स्तरहरूबाट तर्किन थालेपछि तिनीहरूले मूर्तिपूजा गरेर अशुद्ध कुराहरू यहोवा परमेश्‍वरको मन्दिरको छेउमै ल्याए। त्यो असह्‍य थियो!

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने