फुटनोट
c दानिएल ११:४५ मा उत्तरका राजाले “विशाल समुद्र [भूमध्यसागर] र सुन्दर भूमिको पवित्र डाँडाको बीचमा [कुनै समय परमेश्वरको मन्दिर रहेको र उहाँका सेवकहरूले उपासना गर्ने गरेको ठाउँमा] आफ्नो शाही पाल टाँग्नेछन्” भनिएको छ। यसले उत्तरका राजाले परमेश्वरका सेवकहरूलाई निसाना बनाउने कुराको सङ्केत गर्छ।