फुटनोट
d बाइबलमा आधुनिक समयको “अस्सेरियालीहरूले” गर्ने आक्रमणबारे पनि बताइएको छ, जसले परमेश्वरका सेवकहरूको नामोनिसान मेटाउन खोज्नेछन्। (मिका ५:५) बाइबलमा परमेश्वरका सेवकहरूले सामना गर्ने चार वटा आक्रमणबारे भविष्यवाणी गरिएको छ। ती हुन्: मागोगको गोगको आक्रमण, उत्तरका राजाको आक्रमण, पृथ्वीका राजाहरूको आक्रमण र अस्सेरियालीहरूको आक्रमण। यी चार वटा आक्रमणले एउटै आक्रमणलाई बुझाएको हुन सक्छ।