फुटनोट
a यी नामहरू उल्लेखनीय छन्। ओहोलाहको अर्थ हो, “उसको [उपासनाको] पाल।” यो नामले इस्राएलीहरूले यरुसलेममा भएको यहोवा परमेश्वरको मन्दिरमा उपासना गर्नुको साटो आफ्नो लागि अरू नै उपासनास्थलहरू बनाएको कुरालाई सङ्केत गरेको हुनुपर्छ। अर्कोतर्फ ओहोलिबाहको अर्थ हो, “मेरो [उपासनाको] पाल उसैमा छ।” यहोवाको उपासनास्थल यरुसलेममा थियो।