फुटनोट b मत्ति ६:२ खाँचोमा परेकाहरूलाई दिइने दान। हिब्रू धर्मशास्त्रमा त्यस्तो किसिमको दानबारे सिधै उल्लेख गरिएको त छैन तर मोसाको व्यवस्थामा इस्राएलीहरूले गरिबहरूलाई कुन-कुन तरिकामा मदत गर्नुपर्छ भनेर चाहिँ बताइएको थियो।