फुटनोट c मत्ति ५:६ धर्मशास्त्रमा यस शब्दले सही र गलतसम्बन्धी परमेश्वरको स्तरअनुसार जुन कुरा सही हो, त्यसलाई बुझाउँछ। यस शब्दलाई न्याय, असल र सही भनेर पनि अनुवाद गरिएको छ।