फुटनोट
वा “दुष्ट स्वर्गदूतहरूलाई।” अदृश्य दुष्ट स्वर्गदूतहरू, जो मानिसहरूभन्दा धेरै शक्तिशाली छन्। तिनीहरूलाई बाइबलमा “परमेश्वरका छोराहरू” अनि “स्वर्गदूतहरू” भनिएको छ। तिनीहरू सुरुमा दुष्ट थिएनन्। तिनीहरूले नुहको समयमा परमेश्वरको आज्ञा उल्लङ्घन गरे अनि उहाँको विद्रोह गर्ने सैतानलाई साथ दिए। यसरी तिनीहरूले आफैलाई परमेश्वरको शत्रु बनाए।