फुटनोट
b “अझ राम्रो सँग अर्थ खोल्ने हो भने, यी शब्दहरूमा व्यक्त गरे पनि हुन्छ: ‘मसीही सिद्धान्तहरूको उलङ्घन अथवा मसीही साक्षी दिने काममा वाधा गराउनु सक्ने कुनै प्रकारको स्थायी अथवा अस्थायी सम्बन्ध अविश्वासीहरू सँग न जोड़नु। यस प्रकारको भेद किन? किन भने विश्वास नगर्ने मानिसले मसीही सिद्धान्तहरू, लक्ष्यहरू र सोचाईमा भाग लिंदैन।’”—दी एक्सपोजिटर्स बाइबल कमेनट्री, वल्युम १०, पाना ३५९