प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

b मानिसहरूको डरले गर्दा, येशु र यहोवालाई अस्वीकार गर्ने व्यक्‍तिहरूले संसार बाट सहानुभूति पाउन सक्दैन भनेर बारम्बार प्रमाणित्‌ भइ सकेकोछ। उदाहरणका लागि, निम्न प्रकाशनहरूमा पाइने विशेष लेखहरू हेर्नुहोस्‌: अङ्‌ग्रेजी भाषाको प्रहरीदुर्ग, मई १, १९८९, पाना १२; १९८२ यरबूक, पाना १६८; १९७७ यरबुक, पाना १७४-६; १९७४ यरबुक, पाना १४९-५०, १७७-८। अर्को तिर, सुसमाचारका कठोर विरोधीहरूले पनि साक्षीहरूले येशु र यहोवालाई तिरस्कार गर्नेछन्‌ भनेर आशा गर्दैनन्‌। (१९८९ यरबुक, पाना ११६-१८) मत्ती १०:३९ र लूका १२:४ पनि हेर्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने