फुटनोट
b दाख-मधुको प्रयोग थपिएको कारण बारे एक जना विद्वानले यो राय प्रस्तुत गर्दछन्: “[निस्तार चाड़] समयमा लोग्ने मानिसहरू मात्र जम्मा हुने चाड़ रहेन; किनभने यो एउटा पारिवारिक उत्सव हुनु परेको थियो, जहाँ दाख-मधु पिउनु स्वभाविक कुरा थियो।”—दी हिब्रू पासओवर—फ्रम दी अरलिएस्ट टाइम्स टु ए. डी. ७० बाइ जे. बी. सेगाल.