प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a यो लेखमा एसो पनि भनिएको थियो: “पहिले कहिले पनि बितेका सालहरूमा जत्ति सत्यबारे साक्षी दिने काम भएको थिएन। . . . शेष अभिषिक्‍त जनहरूले तिनीहरूकहाँ यो खुशीको समाचार ल्याउँदै, एसो भन्छन्‌: ‘जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस्‌।’ तिनीहरू पनि अब शैतानको सामना गर्दै, प्रभुको पक्षमा खड़ा भएर आशिष पाउन सक्छन्‌ भनेर तिनीहरूलाई बताइन्दैछ। नम्रता र धार्मिकताको खोजी गर्दै, परमेश्‍वरको क्रोधको दिनमा शरण पाएर आर-मागेडोनको युद्ध पार गरे पछि न मर्ने गरी, सधैं बाँच्न पाउने मानिसहरू यिनै हुन्‌, होइनन्‌ र? (सपन्याह २:३) . . . शेष अभिषिक्‍त जनहरूले पनि यो सुन्दर निमन्त्रणा दिने काममा भाग लिंदै ‘आउनुहोस्‌!’ भन्छन्‌। धार्मिकता र सच्चाइ चाहने व्यक्‍तिहरूलाई यो समाचार सुनाउनु परेको छ। र यो काम गर्ने बेला अहिले नै हो।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने