प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

b अगस्त १५, १९३४ को दी वाचटावरले पनि अरू भेड़ाहरूको जिम्मेवारीलाई औंलाउँदै, पाना २४९ को पैराग्राफ ३१ मा एसो भनेको छ: “योनादाब वर्गका मानिसहरू ती हुन जसले सत्यको समाचार ‘सुन्छन्‌’ र जसले सुन्‍ने अरू मानिसहरूलाई एसो भन्छन्‌: “‘आउनु होस्‌!’ औ जसले सुन्छ, ‘त्यसले ‘आउनुहोस्‌!’ भनोस्‌। जो तिर्खाउँछ, त्यो आओस्‌, जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस्‌।” (प्रकाश २२:१७) योनादाब वर्गकाहरू, यहोवाका अभिषिक्‍त साक्षीहरू नभएतापनि, लाक्षणिक येहू वर्गकाहरू अर्थात्‌ अभिषिक्‍त जनहरू सँग मिलेर राज्यको समाचार सुनाउन अघि बढ़नु पर्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने