फुटनोट a यसबाट लिएका केही महत्त्वपूर्ण पाठहरू न्यु वर्ल्ड ट्रान्सलेशन अफ दी होली स्क्रीपचर्स—विथ रेफरेन्सेसमा उल्लेख गरिएका छन्। उदाहरणका लागि, यशैया ११:१; १२:२; १४:४; १५:२; १८:२; ३०:१९; ३७:२०, २८; ४०:६; ४८:१९; ५१:१९; ५६:५; ६०:२१. यस पाण्डुलिपिलाई पादटिप्पणीमा 1QIs/a भनेर सङ्केत गरिएको छ।