प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a “पलिस्तिनका मानिसहरूले खासगरी महसुल उठाउनेहरूलाई घृणा गर्ने धेरै कारणहरू थिए: (१) इस्राएलको देशलाई कब्जा गरेको विदेशी शक्‍तिका लागि तिनीहरूले रकम उठाउँद थिए र यस प्रकार, अप्रत्यक्ष रूपमा भएता पनि, ती विदेशीहरूले गरेका अपमानजनक कार्यको समर्थन गर्द थिए; (२) तिनीहरूको सिद्धान्तहीनता र बेइमानी कुख्यात थियो र तिनीहरूले आफ्नै मानिसहरूलाई दबाएर धनी भएका थिए; र (३) तिनीहरूको पेशाले गर्दा, अन्यजातिहरूसँग तिनीहरूले नियमित रूपमा सम्पर्क राख्नु पर्द थियो, र यस प्रकार विधिविधानको दृष्टिकोणबाट अशुद्ध हुन्‌थिए। महसुल उठाउनेहरूका लागि घृणा, दुवै नया नियम र रब्बीहरूको साहित्यमा पाइन्छन्‌ . . . रब्बीहरूका साहित्य अनुसार, महसूल उठाउनेको परिवारलाई समेत घृणा गर्नु पर्दथियो।”—दी इन्टरनेशनल स्टेन्डर्ड बाइबल एनसायक्लोपेड्या.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने