फुटनोट
a वेबस्टर्स न्यु डिक्सनेरी अफ सिनोनिम्स अनुसार, “लगनशील हुन प्राय सधैं नै एउटा प्रशंसनीय गुण मानिन्छ; असफलता, शङ्का अथवा कठिनाइहरूको सामुन्ने पनि निरुत्साहित न हुने र कुनै जिम्मावारी अथवा लक्ष्यको प्राप्तीमा दत्तचित्त अथवा एकाग्रतासाथ लागि रहने भाव यसबाट बोध हुँदछ।”