फुटनोट
a “मत्ती ५:३२ र १९:९-मा प्रयोग गरिए अनुसार, ‘करनी’ शब्दले साधारणतया वैवाहिक सम्बन्ध बाहिर राखिने हरप्रकारको अनुचित वा गैर-कानुनी यौनिक सम्बन्धलाई सङ्केत गर्छ। ती पदहरूमा प्रयोग गरिएको युनानी शब्द पोरनिया-मा कमसेकम एकजना मानिसको जननेन्द्रियहरूको अति नै अनैतिक प्रयोग सम्मिलित हुन्छ; साथै, त्यस अनैतिक कार्यमा अर्को एकजना पुरुष, स्त्री वा जनावर समेत समावेश भएको हुनसक्थ्यो।” (द वचटावर, मार्च १५, १९८३, पाना ३०) व्यभिचार: “कुनै विवाहित व्यक्ति र कानुनन् तिनको पति वा पत्नी बाहेक कुनै अर्कै व्यक्तिसित स्वेच्छासाथ गरिएको यौनिक सम्भोग।”—दी अमेरीकन् हेरिटेज डिक्सनेरी अफ दी इङ्ग्लिस लेङ्गवेज.