फुटनोट
a इस्राएलको राष्ट्रले सङ्गीत कला क्षेत्रमा प्रत्यक्षतः निकै उन्नति गरेका थिए। राजा हिजकियाहसित राजा सनहेरीबले इस्राएली सङ्गीतकारहरूलाई कर स्वरूप मागेका थिए भनेर एउटा अश्शुरी प्रतिमाद्वारा थाहा लागिएको छ। ग्रुभ्स डिक्सनरी अफ म्युजिक एण्ड म्युजिसियन भन्छ: “सङ्गीतकारहरूलाई कर स्वरूप माग्नु . . . साँच्चै नै एउटा अनौठो कुरा थियो।”