फुटनोट
b नोभेम्बर १९९२-को वर्ल्ड प्रेस रिभ्यु-मा द टोरोन्टो स्टार-को एउटा लेख प्रस्तुत गऱ्यो। त्यस लेखमा यसो भनिएको थियो: “निकै वर्षदेखि रूसीहरूले आफ्नो देशको इतिहासबारे पहिले देख्दै आएका दर्जनौं ठोस स्वप्नहरू तथ्य सामू टूटेर गएको देखेको छ। तर साम्यवादी शासनलाई गिर्जाले दिएको सहयोगको पर्दाफास सबैभन्दा ध्वंसात्मक प्रहार हो।”