फुटनोट
b अर्को तर्फ गोगलाई यहोवाले भन्नु भएका शब्दहरूलाई विचार गर्ने हो भने, “उत्तरको” त्यो समाचार यहोवाबाट आएको पनि हुनसक्छ। ती शब्दहरू हुन्: “तेरो मुखमा बल्छी लगाउनेछु।” “म तँलाई उत्तरको पल्लो छेउदेखि पक्रेर इस्राएलका पर्वतहरूमा ल्याउनेछु।”—इजकिएल ३८:४; ३९:२; भजनसंग्रह ४८:२ तुलना गर्नुहोस्।