फुटनोट
a परमेश्वरको जन अय्यूबबारे पछि शैतानले भनेको कुराहरूले यसलाई पुष्टि गऱ्यो: “चामको साटो चाम। आफ्नो ज्यान बचाउन मानिसले आफ्नो भएका सबै कुरा दिंदैन र? आफ्नो हात पसारेर तिनको शरीरमा चोट पुर्याउनुभए तिनले तपाईंको मुखकै सामने तपाईंलाई सराप्नेछन्।”—अय्यूब २:४, ५.