फुटनोट
d “महासङ्कष्ट” र “सङ्कष्ट” भनी येशूले भन्नु भएका शब्दहरूको पहिलो पूर्ति यहूदी रीतिरिवाजको अन्त थियो। तर हाम्रो समयमा मात्र हुने सङ्कष्ट बुझाउन उहाँले “ती” प्रयोग गर्नु भएर “ती सङ्कष्ट” भन्नुभएको छ। (मत्ती २४:२१, २९; मर्कूस १३: १९, २४) प्रकाश ७:१४ ले भविष्यमा हुने त्यस घटनालाई “महासङ्कष्ट” भनेको छ जसको शाब्दिक अर्थ हो “त्यो महासङ्कष्ट।”