प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a “मानिसले जे रोप्तछ, त्यसैको कटनी पनि गर्नेछ” भनी बाइबलले उल्लेख गरे तापनि यसको अर्थ ईश्‍वरीय दण्डस्वरूप मानिसले दुःखकष्ट भोग्छ भन्‍ने होइन। (गलाती ६:७) शैतानले अधिकार जमाएको यस संसारमा दुष्टहरूभन्दा धर्मीहरूले बढी दुःख भोग्छन्‌। (१ यूहन्‍ना ५:१९) येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ।” (मत्ती १०:२२) परमेश्‍वरका विश्‍वासी सेवकहरूमध्ये कसैमाथि बिमारी वा अन्य प्रकारका विपत्तिहरू आइपर्न सक्छ।—भजनसंग्रह ४१:३; ७३:३-५; फिलिप्पी २:२५-२७.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने