फुटनोट b “सत्य”-को लागि चलाइने युनानी शब्द, अलेथिया “नढाकिएको” अर्थ लाग्ने शब्दबाट लिइएको हो। अतः सत्यले प्रायः लुकेछिपेका पुराना कुराहरू प्रकट गर्छ।—लूका १२:२ तुलना गर्नुहोस्।