फुटनोट
b टेफिलिन भनेको शास्त्रीय पद्यांशहरू लेखिएका दुइटा चारकुन्ने छालाका साना बाकसहरू हुन्। यी स-साना बाकसहरूलाई हप्ताभरि बिहान प्रार्थना गर्दा रीतिपूर्वक बायाँ पाखुरा र टाउकोमा लगाइन्थ्यो। मेजुजाह भनेको व्यवस्था ६:४-९ र ११:१३-२१ अभिलेख गरिएको सानो चर्मपत्र हो र यो ढोकाको चौकोसमा राखिन्थ्यो।