प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a “यो पुस्ता” भन्‍ने अभिव्यक्‍तिमा चलाइएको सर्वनाम, होउटोस्‌ अंग्रेजी शब्द “दिस” (यो) सित राम्ररी मेल खान्छ। त्यसले वक्‍तासमक्ष उपस्थित वा अगाडिका कुरालाई संकेत गर्नसक्छ। तर यसका अन्य अर्थहरू पनि हुनसक्छन्‌। यस सम्बन्धमा एक्सजेटिकल डिक्सनरी अफ द न्यु टेस्टामेन्ट (१९९१) यसो भन्छ: “[हाउटोस्‌] शब्दले भर्खरै भएको घटनालाई देखाउँछ। तसर्थ [इयन हाउटोस्‌-को] अर्थ ‘वर्तमान संसार’ हुन्छ भने . . . [जीनिया हट] ‘अहिले बाँचिरहेको पुस्ता’ हुन्छ। (उदाहरणका लागि, मत्ती १२:४१ पादटिप्पणी, ४५; २४:३४)” डा. जर्ज बि. विनर यो लेख्छन्‌: “सर्वनाम [हाउटोस्‌-ले] कहिलेकाहीं नजीकैको वस्तुलाई मात्र नभई टाढाको तर मानसिक तवरमा सबैभन्दा नजीकको वा लेखकको मनमा भर्खर पलाएको विचारलाई पनि संकेत गर्छ।”—अ ग्रामर अफ द इडियम अफ द न्यु टेस्टामेन्ट, ७ औं संस्करण, १८९७.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने