फुटनोट
a “जादुगर पूजाहारीहरू” भन्ने हिब्रू शब्दले बोक्सी विद्या गर्ने एक समूह जसले पिशाचहरूको शक्तिदेखि बाहिर अलौकिक शक्ति भएको दाबी गर्नेहरूलाई संकेत गर्छ। यी मानिसहरूसित पिशाचहरूलाई पनि आफ्नो आज्ञा पालन गराउनसक्ने शक्ति र पिशाचहरूको ती बोक्सी विद्या जान्नेहरूमाथि कुनै शक्ति लागू हुँदैन थियो भनेर विश्वास गरिन्थ्यो।