फुटनोट
a डा. क्रिस्टिन इ. किङले आफ्नो पुस्तक द नाजी स्टेट एण्ड द न्यु रीलिजन्स्: फाइभ केस स्टडिज् इन नन्-कन्फोर्मिटी-मा (नाजी राष्ट्र र नयाँ धर्म: पाँच असमान मुद्दाहरूको अध्ययन) यस्तो प्रतिवेदन पेश गरिन्: “जर्मनीमा [यहोवाका] प्रत्येक दुइ साक्षीहरूमध्ये एक जना थुनिएको थियो र चारमध्ये एकले ज्यान गुमायो।”