फुटनोट
b निस्सन्देह, विस्तृत प्रयोग भएका अन्य थुप्रै शब्दहरूजस्तै नेफेश शब्दका अन्य अर्थहरू छन्। उदाहरणका लागि, यसले विशेषगरि गहिरा भावनाहरूलाई संकेत गर्नुपर्दा भित्री मानिसलाई बुझाउनसक्छ। (१ शमूएल १८:१) यसले प्राणको हैसियतमा व्यक्तिविशेषले उपभोग गर्ने जीवनलाई पनि बुझाउनसक्छ।—१ राजा १७:२१-२३.