फुटनोट
c “आत्मा” बुझाउन प्रयोग गरिएको हिब्रू शब्द, रूवाक-को अर्थ, “सास” वा “हावा” हो। यसले सचेत आत्मिक अस्तित्वलाई होइन बरु नयाँ नियमको धर्मसिद्धान्तसम्बन्धी नयाँ अन्तरराष्ट्रिय शब्दकोश-ले (अंग्रेजी) बताएअनुसार “व्यक्तिविशेषको जीवनशक्ति”-लाई संकेत गर्छ।