प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a जोसेफसका लेखबाट लिइएका उदाहरणहरू: “परमेश्‍वर उपस्थित [पारुसिया] हुनुहुन्छ भनेर देखाउन” सीनै पर्वतमा बिजुली र गर्जन भयो। परमेश्‍वरको बासस्थानमा भएको चमत्कारपूर्ण प्रकटीकरणले “परमेश्‍वरको उपस्थिति [पारुसिया] जनायो।” एलीशाको सेवकलाई चारैतिर गुड्‌ने रथहरू देखाउनुभएर परमेश्‍वरले “आफ्नो सेवकलाई आफ्नो शक्‍ति अनि उपस्थिति [पारुसिया] प्रकट गर्नुभयो।” अनि रोमी अफिसर पेट्रोनियसले यहूदीहरूलाई शान्त पार्न खोज्दा ‘परमेश्‍वरले आकाशबाट पानी वर्षाउनुभएर पेट्रोनियसलाई आफ्नो उपस्थिति [पारुसिया] देखाउनुभयो’ भन्‍ने दाबा जोसेफसको थियो। जोसेफसले पारुसिया-लाई भेटघाट वा क्षणिक आगमनको अर्थ लाग्नेगरि चलाएनन्‌। पारुसिया-को अर्थ चलिरहेको उपस्थिति हो, चाहे त्यो अदृश्‍य नै किन नहोस्‌। (प्रस्थान २०:१८-२१; २५:२२; लेवी १६:२; २ राजा ६:१५-१७)—यहूदीहरूको इतिहास (अंग्रेजी) भाग ३, अध्याय ५, अनुच्छेद २ [८०]; अध्याय ८, अनुच्छेद ५ [२०२]; भाग ९, अध्याय ४, अनुच्छेद ३ [५५]; भाग १८, अध्याय ८, अनुच्छेद ६ [२८४].

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने