फुटनोट
c हाम्रो हालको गीतिपुस्तक यहोवाको प्रशंसा गाउनुहोस्-मा (अंग्रेजी) एक पटकमा एकभन्दा धेरै नोटहरू बजाइने भागहरू गाउनेहरूका फाइदाको लागि एकपटकमा चार वाद्यवादकले बजाउने चार विभिन्न नोटहरू दिइएको छ। तथापि, धेरैजसो गीतहरू पियानोसँगसँगै गाउन तयार गरिएको छ र लयहरूको अन्तरराष्ट्रिय रचनालाई संरक्षण गर्ने ढंगमा संगीत रचना गरिएको छ। चार वाद्यवादकले एकपटकमा बजाउने चार विभिन्न नोटहरूबिनै रचिएका एकै समयमा बजाइने थुप्रै नोटहरूले सभाहरूमा गाउँदा आनन्द दिनसक्ला।