प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a प्रहरीधरहरा-ले (अंग्रेजी) एक चोटि यस्तो अन्तरदृष्टिपूर्ण टिप्पणी गऱ्‍यो: “व्यर्थ कुराहरूमा हामीले आफ्नो जीवन खेर फाल्नु हुँदैन . . . जीवन यति नै हुँदो हो त जीवनमा महत्त्वपूर्ण कुरा नै के रह्‍यो र! हाम्रो जीवन एउटा भकुन्डोजस्तै हो जुन हावामा फालिए तापनि तुरुन्तै जमीनमा खसिहाल्छ। यो हराइहाल्ने छायाँ, ओइलाउने फूल, तुरुन्तै मरिहाल्ने घाँसको बालाजस्तै हो। . . . मानिसको आयु हेर्ने हो भने, यो त एउटा सानो नगण्य थोप्लोजस्तो मात्रै हो। समयको दौडानमा यो त एक थोपा पानीजस्तो पनि हुँदैन। थुप्रै मानिसहरूका जीवनको चिन्ता र गतिविधिहरूबारे पुनरावलोकन गर्दा [सुलेमानले] ती सबैलाई व्यर्थको भन्‍नु निश्‍चय पनि सही थियो। हामी यति चाँडो मर्छौं कि हामी जन्मिएको कुनै सार हुँदैन। अरबौं मानिसहरू जन्मिरहेका छन्‌, मरिरहेका छन्‌। हाम्रो विषयमा एकदमै थोरैले मात्र थाह पाउँछन्‌। यो नकारात्मक वा खिन्‍न वा निराशाजनक वा अस्वास्थ्यकर दृष्टिकोण होइन। जीवन यति नै हुँदो हो त यो सत्य, वास्तविक र व्यवहारिक दृष्टिकोण हो।”—अगस्त १, १९५७, पृष्ठ ४७२.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने