प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a टाइटसले अचूक युक्‍ति चलाए। तैपनि, तिनले चिताएजस्तो दुइ महत्त्वपूर्ण कुराहरू गर्न पाएनन्‌। तिनले शान्तिमय ढंगमा आत्मसमर्पण गर्न प्रस्ताव राखे। तर अचम्मलाग्दो कुरा, शहरका नेताहरूले हठी हुँदै त्यस प्रस्तावलाई ठुक्राए। अनि अन्ततः शहरको पर्खाल भत्काइँदा तिनले मन्दिर चाहिं नष्ट नगर्ने आज्ञा दिए। यद्यपि, यसलाई पूर्णतया जलाइयो! यरूशलेम तहसनहस पारिनेथियो र त्यसको मन्दिर पूर्णतया नष्ट हुनेथियो भनेर येशूले प्रष्टै भविष्यवाणी गर्नुभएको थियो।—मर्कूस १३:१, २.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने