फुटनोट
b मे १, १९४० मा बर्न, स्वीजरल्याण्डको वाच टावर सोसाइटीद्वारा प्रकाशित ट्रस्ट (कन्सोलेशन) पत्रिकाको पृष्ठ १० मा दिइएको विवरणअनुसार एउटा अवसरमा त लिक्टेनबर्गमा साक्षी बहिनीहरूले नाजी स्तुतिगान बजाइँदा सम्मान देखाउन इन्कार गरेकोले १४ दिनसम्म दिउँसोको भोजन नदिई राखियो। त्यहाँ यहोवाका तीन सय जना साक्षीहरू थिए।