फुटनोट
b चर्चले खर्च बेहोर्ने सं.रा.अ. स्थित प्यासिफिक युनियन कलेजमा डा. फर्ड पढाउँथे। उक्त सिद्धान्तसम्बन्धी अध्ययन गर्न एस डि ए-ले तिनलाई छ महिने काज दियो तर तिनले पत्ता लगाएका कुराहरू अस्वीकार गरे। ती कुराहरू तिनले दानियल ८:१४, प्रायश्चितको दिन र अनुसन्धानमूलक न्याय (अंग्रेजी) पुस्तकमा प्रकाशित गरे।