प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

c तिनीहरूको समूह हासिडीवादबाट आएको हो। हासिडीवाद शताब्दीयौंअघि युनानी प्रभावको प्रतिरोध गर्न खडा भएको थियो। यस हासिडीवादले आफ्नो नाउँ हिब्रू शब्द चासिडिम-बाट लिएको हो जसको अर्थ, “वफादार जनहरू” वा “पवित्र जनहरू” हो। शायद, तिनीहरूलाई धर्मशास्त्रमा उल्लेख गरिएको “भक्‍त [“वफादार,” NW] जनहरू” केही खास अर्थमा तिनीहरू नै हो जस्तो लागेको हुनुपर्छ। (भजन ५०:५) तिनीहरू र तिनीहरूपछिका फरिसीहरू हठधर्मी र स्वयं नियुक्‍त व्यवस्थाका रक्षकहरू थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने