प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a डोनीटीवाद सा.यु. चौथो र पाँचौं शताब्दीका “मसीही” पन्थ थिए। पवित्र कामकुराहरू मसीही पूजाहारीको नैतिक चालचलनमा भरपर्छ र गम्भीर पाप गर्ने सदस्यहरूलाई चर्चबाट बहिष्कार गर्नुपर्छ भनेर यस पन्थका पालकहरू दाबी गर्थे। आरियनहरू चाहिं चौथो शताब्दीको “मसीही” अभियान थियो र यसले येशू ख्रीष्टको प्रभुत्वलाई अस्वीकार गर्थ्यो। आरियसले परमेश्‍वर उत्पन्‍न हुनुभएको होइन र उहाँको आरम्भ पनि छैन भनेर सिकाउँथे। तर पुत्र उत्पन्‍न गरिएको हो त्यसैले तिनी पिताजस्तै परमेश्‍वर हुनसक्दैनन्‌। पुत्र पिताजस्तै अनन्तदेखि अस्तित्वमा आएका होइनन्‌ किनकि तिनी पिताकै इच्छानुसार सृजिए र अस्तित्वमा आएका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने