फुटनोट
d प्रधानपूजाहारी र तिनको परिवारसित यूहन्नाको चिनापर्ची थियो भनेर त्यही विवरणमा पछि अझ राम्ररी खुलाएको छ। प्रधानपूजाहारीको अर्को दासले पत्रुसलाई येशूका चेलाहरूमध्ये एक जना हो भनेर ठहराउँदा यूहन्नाले त्यो आरोप लाउने व्यक्ति “जसको कान पत्रुसले काटेका थिए, त्यसको नातेदार” थियो भने।—यूहन्ना १८:२६.