फुटनोट
a कसैलाई कुनै गुनको “छोरो” भन्दा तिनको त्यो गुन विशिष्ट भएको बुझिन्छ। (व्यवस्था ३:१८ हेर्नुहोस्।) प्रथम शताब्दीमा एक व्यक्तिका गुनहरूप्रति ध्यानाकर्षित गर्न उपनाउँहरू प्रयोग गर्ने चलन थियो। (मर्कूस ३:१७ तुलना गर्नुहोस्।) त्यसरी उपनाउँ दिएर जनसाधारणले उक्त व्यक्तिको कदर गर्थे।