फुटनोट
a “सुइरोमा लात हान्न” भन्ने अभिव्यक्तिले गोरुलाई डोऱ्याउने तीखो डन्डालाई लात हानेर आफैलाई चोट पुऱ्याउने कुरालाई देखाउँछ। त्यस्तैप्रकार, शावलले मसीहीहरूलाई सताएर आफैलाई हानि पुऱ्याउनेथे किनभने तिनी परमेश्वरको समर्थन पाएका मानिसहरूसित लडिरहेका थिए।