प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a पावलले “आज्ञा दिए” तापनि त्यसको मतलब तिनले मनमानी अनिवार्य माग गरिरहेका थिएनन्‌। बरु, पावलले त थुप्रै मण्डलीहरूमा चन्दा उठाउने कामको रेखदेख गरिरहेका थिए। यसबाहेक, पावलले “हरेकले आफ्नो आफ्नो उन्‍नतिअनुसार जोगाएर साँचिराखोस्‌” भने। अर्को शब्दमा भन्‍ने हो भने, हरेकले व्यक्‍तिगत रूपमा तथा स्वेच्छासाथ चन्दा दिनुपर्ने थियो। कसैलाई पनि बलजफ्ती गरिएको थिएन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने