aगलाती २:३ ले तीतसलाई ग्रीक (हेललेन) भनी वर्णन गर्छ। यसको अर्थ तिनी युनानी कुलका हुनसक्छन्। तथापि, भाषा र संस्कृति चाहिं युनानी नै भएका गैरयुनानीहरूलाई बुझाउन युनानी लेखकहरू बहुवचन (हेलेनेश) प्रयोग गर्छन् भन्ने दाबी गरिएको छ। यस अर्थमा पनि तिनी ग्रीक हुनसक्छन्।