प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a अस्पतालमा काम गर्ने मसीहीहरूले यस अख्तियारको कुरालाई ध्यानमा राख्नुपर्छ। चिकित्सकले बिरामीलाई कुन औषधी र उपचारविधि प्रयोग गर्ने हो, आफै निर्णय गर्नसक्छन्‌। बिरामीलाई कुनै आपत्ति नभए तापनि आफूसित अख्तियार भएको मसीही चिकित्सकले बाइबलले रक्‍तक्षेपण वा गर्भपातबारे के भन्छ, थाह पाउँदा पाउँदै त्यसो गर्न कसरी सल्लाह दिनसक्छन्‌? त्यसको विपरीत एक स्वास्थ्य परिचारिकासित त्यस्तो अधिकार नहुनसक्छ। सधैंजसो डाक्टरले तिनलाई कुनै बिरामीको रक्‍त परीक्षण गर्न वा गर्भपातको निम्ति आएको बिरामीको हेरविचार गर्न भन्‍नसक्छन्‌। दोस्रो राजा ५:१७-१९ मा लिपिबद्ध उदाहरणअनुरूप रक्‍तक्षेपण वा गर्भपात गर्ने कुरा तिनको अधिकारभित्र नभएकोले बिरामीलाई मानव सेवा पुऱ्‍याइरहेको दृष्टिकोणले हेर्नसक्छन्‌। निस्सन्देह, तिनले आफ्नो अन्तस्करणको पनि विचार गर्नुपर्छ किनभने ‘परमेश्‍वरको सामु असल विवेकमा रहनुपर्छ।’—प्रेरित २३:१.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने