प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

b अर्को सान्दर्भिक नियम, सन्धिमा चोट परेको अथवा लिंग काटिएको मानिसलाई परमेश्‍वरको मण्डलीमा पस्न निषेध गर्नु हो। (व्यवस्था २३:१) तथापि, “समलैंगिकता जस्तो अनैतिक काम गर्नका लागि, जानाजानी लिंगमा चोट पुऱ्‍याउनेहरूलाई यो व्यवस्था लागू हुन्छ” भनेर धर्मशास्त्रमाथि अन्तरदृष्टि (अंग्रेजी) पुस्तकले टिप्पणी गर्छ। तसर्थ, यो व्यवस्था लिंगमा चोट पुग्नु अथवा गर्भ-निरोधजस्ता कुरामा लागु हुँदैन। अन्तरदृष्टि यसो पनि भन्छ: “नपुसंकहरूलाई आफ्नो सेवक बनाउने समयबारे यहोवाले अग्रिमवाणी गरेर सान्त्वना दिनुभयो र तिनीहरू आज्ञाकारी भएको खण्डमा छोराछोरीहरूले भन्दा पनि अझ असल नाउँ कमाउनेछन्‌ भन्‍नुभयो। येशू ख्रीष्टले व्यवस्था खारेज गरिसक्नु भएपछि, उहाँमा विश्‍वास गर्नेहरू आफ्नो पूर्व स्तर र अवस्थाका बावजूद परमेश्‍वरका आध्यात्मिक पुत्रहरू हुन सक्नेथिए। फलतः कुनै शारीरिक भिन्‍नता हुने थिएन।—यशैया ५६:४, ५; यूहन्‍ना १:१२.”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने