फुटनोट
a द न्यु इंग्लिस बाइबल-ले भजन ९६:१ लाई यसरी पेस गरेको छ: “हे, पृथ्वीका सारा मानिसहरू हो, प्रभुको निम्ति भजन गाओ।” द कन्टेम्पररी इंग्लिस भर्सन-मा चाहिं यस्तो लेखिएको पाउँछौं: “यस पृथ्वीमा भएका सबैले प्रभुको प्रशंसा गर्दै गाओ।” यशैयाले “नयाँ पृथ्वी” भनेर सम्बोधन गर्दा त्यसले आफ्नो भूमिमा फर्कने परमेश्वरका जनहरूलाई संकेत गरिरहेको थियो भन्ने कुरासित यो मेल खान्छ।
तपाईंलाई के सम्झना छ?
• बाइबलमा कुन तीन ठाउँहरूमा “नयाँ आकाश र नयाँ पृथ्वी” भनेर भविष्यवाणी गरिएको छ?
• पुरातन यहूदीहरूमाथि “नयाँ आकाश र नयाँ पृथ्वी” कसरी पूरा भयो?
• पत्रुसले उल्लेख गरेका “नयाँ स्वर्ग र नयाँ पृथ्वी” कुन कुन अर्थमा पूरा हुन्छ भन्ने बुझिएको छ?
• प्रकाश अध्याय २१ ले कसरी हामीलाई उज्ज्वल भविष्यतिर ध्यान केन्द्रित गराउँछ?