फुटनोट
b “नरक” शब्द “चिहान” अर्थ लाग्ने हिब्रू शब्द शिओल र युनानी शब्द हेडिस-को अनुवाद हो। यसकारण, किङ जेम्स भर्सन-का अंग्रेज अनुवादकहरूले शिओल-लाई ३१ पटक “नरक,” ३१ पटकै “चिहान” र ३ पटक “खाडल” भनेर अनुवाद गरेर यी शब्दहरूको अर्थ एउटै हो भनेर देखाएका छन्।