फुटनोट
b मानिसहरूबीच जस्तो नभई परमेश्वरसितको सम्बन्ध त उहाँ अस्तित्वमा हुनुहुन्छ भन्ने विश्वासमा आधारित हुन्छ। (हिब्रू ११:६) परमेश्वरमाथि बलियो विश्वास विकास गर्ने सम्बन्धमा विस्तृत जानकारीको लागि कृपया, वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित इज देर अ क्रिएटर हु क्येर्स अबाउट यु? हेर्नुहोस्।