फुटनोट
b यस लेखमा प्रयोग गरिएको “स्लोभेनी” शब्दले सिरिल र मेथोडियसले आफ्नो विशेष र साहित्यिक काममा चलाएको स्लाभिक बोलीलाई बुझाउँछ। आजभोलि कोही कोहीले “पुरानो स्लोभेनी” वा “पुरानो चर्च स्लोभेनी” भन्ने पदावली चलाउँछन्। सा.यु. नवौं शताब्दीमा स्लाभहरूले बोल्ने सामान्य भाषा थिएन भनी भाषाविद्हरू सहमत छन्।