फुटनोट
b “बुद्धि[को]” निम्ति प्रयोग गरिने हिब्रू शब्द स्त्रीलिंगी शब्द हुनु र परमेश्वरको पुत्रको प्रतिनिधित्व गर्न बुद्धिको नै प्रयोग हुनु विरोधाभाष कुरा होइन। “परमेश्वर प्रेम हुनुहुन्छ” भन्ने अभिव्यक्तिमा प्रयोग गरिएको युनानी शब्द “प्रेम” पनि स्त्रीलिंगी शब्द हो। (१ यूहन्ना ४:८) तैपनि, यो शब्द परमेश्वरलाई संकेत गर्न प्रयोग गरिएको छ।