फुटनोट
a कोही-कोही शास्त्रविद्हरू “यहोवा” होइन “याहवे” भन्न रुचाउँछन्। तथापि, अधिकांश आधुनिक बाइबल अनुवादकहरूले आ-आफ्ना संस्करणबाट परमेश्वरको नाउँ हटाएर “प्रभु” वा “परमेश्वर” भन्ने साधारण पदवीहरू राखेका छन्। परमेश्वरको नाउँबारे गहिरो छलफलको लागि कृपया यहोवाका साक्षीहरूद्वारा प्रकाशित द डिभाइन नेम द्याट विल एन्ड्योर फरएभर भन्ने पुस्तिका हेर्नुहोस्।